लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत- चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको … Continue reading लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित